Mul Hau Bhane

Mul Hau Bhane

Hemant Sharma

Длительность: 5:11
Год: 2020
Скачать MP3

Текст песни

मूल हौ भने रसाइदेऊ
फूल हौ भने बसाइदेऊ
ओ, मूल हौ भने रसाइदेऊ
फूल हौ भने बसाइदेऊ

रुवाए नि रुवाइदेऊ, हँसाए नि हँसाइदेऊ
"माया गर्छु" भन्नेले माया देखाइदेऊ
"माया गर्छु" भन्नेले, ए रिमै, माया देखाइदेऊ
"माया गर्छु" भन्नेले माया देखाइदेऊ
"माया गर्छु" भन्नेले, ए रिमै, माया देखाइदेऊ

अलि वर आऊ न, त्यता चिसो भुइँ भयो
नचिनेकोझैँ भयो, हो रिमै
हो, अलि वर आऊ न, त्यता चिसो भुइँ भयो
नचिनेकोझैँ भयो, हो रिमै (हो रिमै)

एक बारको जुनी हो, बोले, हाँसे हुनी हो
मरे माटोमुनि हो, हो रिमै
यो ज्यान पर्यो तिम्रै भर, मेरो अरु को नै छ र?

रुवाए नि रुवाइदेऊ, हँसाए नि हँसाइदेऊ
"माया गर्छु" भन्नेले माया देखाइदेऊ
"माया गर्छु" भन्नेले, ए रिमै, माया देखाइदेऊ

मैले जान्दिनँ र छड्के कपाल कोरेको
मेरो मन चोरेको? हो रिमै
हो, मैले जान्दिनँ र छड्के कपाल कोरेको
मेरो मन चोरेको? हो रिमै (हो रिमै)

माया मेरो रैछ नि, जानीजानी हैछ नि
नजानेझैँ गरेको, हो रिमै
केको सरम? केको डर?
लाको माया जतन गर

रुवाए नि रुवाइदेऊ, हँसाए नि हँसाइदेऊ
"माया गर्छु" भन्नेले माया देखाइदेऊ
"माया गर्छु" भन्नेले, ए रिमै, माया देखाइदेऊ

मूल हौ भने रसाइदेऊ
फूल हौ भने बसाइदेऊ
मूल हौ भने रसाइदेऊ
फूल हौ भने बसाइदेऊ

रुवाए नि रुवाइदेऊ, हँसाए नि हँसाइदेऊ
"माया गर्छु" भन्नेले माया देखाइदेऊ
"माया गर्छु" भन्नेले, ए रिमै, माया देखाइदेऊ
"माया गर्छु" भन्नेले माया देखाइदेऊ
"माया गर्छु" भन्नेले, ए रिमै, माया देखाइदेऊ

"माया गर्छु" भन्नेले, ए रिमै, माया देखाइदेऊ
"माया गर्छु" भन्नेले, ए रिमै, माया देखाइदेऊ
"माया गर्छु" भन्नेले, हो रिमै, माया देखाइदेऊ