Bhagnabasesh

Bhagnabasesh

Mongolian Heart

Альбом: Mongolian Heart 1
Длительность: 3:41
Год: 2009
Скачать MP3

Текст песни

भग्नावशेष, दियो नजल्ने त्यो मन्दिरमा
भग्नावशेष, दियो नजल्ने त्यो मन्दिरमा
व्यर्थै किन पुज्ने गर्छौ?
व्यर्थै किन पुज्ने गर्छौ?

मनको मन्दिरमा सजाइराख आफूलाई
मनको मन्दिरमा सजाइराख आफूलाई
हृदयदेखि घृणा नगर
हृदयदेखि घृणा नगर

विश्वास छैन भने विश्वास चढाइदिन्छु
विश्वास छैन भने विश्वास चढाइदिन्छु

भग्नावशेष, दियो नजल्ने त्यो मन्दिरमा
भग्नावशेष, दियो नजल्ने त्यो मन्दिरमा
व्यर्थै किन पुज्ने गर्छौ?
व्यर्थै किन पुज्ने गर्छौ?

निर्दोषी तिमी आफूलाई नठान
निर्दोषी तिमी आफूलाई नठान
दोषी तिमी मलाई नभन
दोषी तिमी मलाई नभन

सत्यतामा हिँड, असत्यलाई छाडी
सत्यतामा हिँड, असत्यलाई छाडी