Udayo Relaile Mn

Udayo Relaile Mn

Nepathya

Длительность: 5:07
Год: 2010
Скачать MP3

Текст песни

आमा भन्दा छोरी तरुनी, ठिकै भनेउनी
हैन भाई गल्ती भयो, उल्टो पर्योनी (अनी के हो त?)

छोरी भन्दा आमा तरुनी लिबिस्टक पाउडरले
हे, लान्छ क्यार घुमाउन झिल्के ड्राइभरले
हे, छोरी भन्दा आमा तरुनी लिबिस्टक पाउडरले
हे, लान्छ क्यार घुमाउन झिल्के ड्राइभरले
हे, लान्छ क्यार घुमाउन झिल्के ड्राइभरले

ऐना हेरी-हेरी कन कहिले कपाल कोर्छे
कहिले बस्छे टोलएर, कहिले दङ्ग पर्छे
ऐना हेरी-हेरी कन कहिले कपाल कोर्छे
कहिले बस्छे टोलएर, कहिले दङ्ग पर्छे
कहिले हेर्छे झ्यालबाट, कहिले भित्र पस्छे
आँखी भाउ र परेलामा अनेक रङ्ग धस्छे
कहिले हेर्छे झ्यालबाट, कहिले भित्र पस्छे
आँखी भाउ र परेलामा अनेक रङ्ग धस्छे

ए, हो की होइन? हो-हो, होइन भन्ने को?
छोरी भन्दा आमा तरुनी लिबिस्टक पाउडरले
हे, लान्छ क्यार घुमाउन झिल्के ड्राइभरले
हे, लान्छ क्यार घुमाउन झिल्के ड्राइभरले

खसम बाहिर गएको दुई महिन भाछ
जहिले हेर्यो बहिर घुम्छे छैन घरमा बास
खसम बाहिर गएको दुई महिन भाछ
जहिले हेर्यो बहिर घुम्छे छैन घरमा बास

उनलाई भयो छटपटी, हामीलाई भोकप्यस
राम्री-राम्री तरुनीको सबलाई लाग्छ आश
उनलाई भयो छटपटी, हामीलाई भोकप्यस
राम्री-राम्री तरुनीको सबलाई लाग्छ आश

ए, हो की होइन? हो-हो, होइन भन्ने को?
छोरी भन्दा आमा तरुनी लिबिस्टक पाउडरले
लान्छ क्यार घुमाउन झिल्के ड्राइभरले
छोरी भन्दा आमा तरुनी लिबिस्टक पाउडरले
हे, लान्छ क्यार घुमाउन झिल्के ड्राइभरले
हे, लान्छ क्यार घुमाउन झिल्के ड्राइभरले
हे, लान्छ क्यार घुमाउन झिल्के ड्राइभरले