Notice: file_put_contents(): Write of 611 bytes failed with errno=28 No space left on device in /www/wwwroot/muzbon.net/system/url_helper.php on line 265
Noxious Shah - Soch | Скачать MP3 бесплатно
Soch

Soch

Noxious Shah

Альбом: Soch
Длительность: 4:57
Год: 2021
Скачать MP3

Текст песни

हिजोकै व्यव्सथा सम्हाल्न गाह्रो
आजको कुरा बेग्लै छ, छोडिदेऊ
नगरेको हैन, कोशिश जारी नै छ
हारेको हैन, एक छिन बिसाउन देऊ

एकान्तमा बस्न मन छ, बुझिदेऊ न
बुझ्न खोज्दै छु चालिसकेको पाइलाहरू
भरिएको छैन यो मनको घैँटो
हाँसोको पत्तो छैन, जिन्दगी के हो?

ए ला, बिर्सिसकेँ मैले जिउन कसरी हो, जिउन कसरी
हे, जिउन कसरी बुझाइदेऊ न
मलाई एक चोटि फेरि बुझाइदेऊ न
बुझाइदेऊ न, बुझाइदेऊ न
ला, ला-ला, ला-ला

हरेक पल सोचैसोचमा विलीन भएछ सोच मेरो
बित्दै छ हरेक दिन आँखा झप्किँदामै
सुकिगयो हरियो हाँगाहरू पनि
धमिलो हुँदै गयो सपनाहरू पनि मेरो

ए ला, बिर्सिसकेँ मैले जिउन कसरी, जिउन कसरी
Hey, जिउन कसरी बुझाइदेऊ न
मलाई एक चोटि फेरि बुझाइदेऊ न
बुझाइदेऊ न, बुझाइदेऊ न
ला, ला-ला, ला-ला