Bistarai
Rikesh Gurung Keys
4:01मसँगै उड न, गौँथली टाढा-नजिक जहाँ भए नि मसँगै उड न, गौँथली टाढा-नजिक जहाँ भए नि एकैछिन गर न चिरिबिरी के होला तिम्रो त्यो मनभरि? यो घर न तिम्रो न मेरो यो घर न तिम्रो न मेरो बाटो लाग्नै पऱ्यो बाटो लाग्नै पऱ्यो अल्झिएका कतै हामी दुवै तिमी न्यानो भन्दै, म माया भन्दै एकै ठाउँ छौँ हामी कतै भागी जाने लाग्दै छ मन हो-हो-हो-हो-हो, यो घर न तिम्रो न मेरो यो घर न तिम्रो न मेरो बाटो लाग्नै पऱ्यो बाटो लाग्नै पऱ्यो दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा