Takdir 2 Maya Garchhu Ma
Roshan Singh
5:43मेरो माया मजाक भयो, मेरो माया मजाक भयो मेरो माया मजाक भयो, मेरो माया मजाक भयो मेरो जीवन बेहाल भयो, समयले चोट दिलायो जुनीभरलाई साँचेको माया खेर गयो मेरो माया मजाक भयो, मेरो माया मजाक भयो मेरो माया मजाक भयो, तिमीलाई मेरो माया मजाक भयो समयले मान्छे चिन्ने बनायो, पैसाले माया किन्ने बनायो हो, समयले मान्छे चिन्ने बनायो, पैसाले माया किन्ने बनायो तिम्रो मायाले आज मलाई पागल बनाई हिँड्ने बनायो भुलिदिनू मेरा साथहरु, बिर्सिदिनू ती रातहरु तिम्रा लागि साँचेको माया खेर गयो मेरो माया मजाक भयो, मेरो माया मजाक भयो मेरो माया मजाक भयो, मेरो माया मजाक भयो आकाशमा मैले टेक्न सकिन, जाने मान्छेलाई छेक्न सकिन हो, आकाशमा मैले टेक्न सकिन, जाने मान्छेलाई छेक्न सकिन तिम्रै पछि दौडिरहेँ तर कहिल्यै भेट्न सकिन गल्तीबिना श्राप लाग्यो, अभागिकै छाप लाग्यो तिम्रा लागि बाँचेको जीवन खेर गयो मेरो माया मजाक भयो, मेरो माया मजाक भयो मेरो माया मजाक भयो, तिमीलाई मेरो माया मजाक भयो मेरो माया मजाक भयो मेरो माया मजाक भयो