Lakhau Koshis Garda
Raju Lama
3:52भइगो नरुनू, माया यो जुनीमा खुसी दिन सकिन अर्को जुनी भेट्छु, माया यो जुनीमा तिम्रो हुन सकिन चाहन्थेँ म तिमीलाई धेरै मुटुमा चोट बिझिरह्यो तर मैले केही भन्न सकिन भइगो नरुनू, माया यो जुनीमा तिम्रो हुन सकिन मनका सबै कुरा मनभित्र नै राखेको छु तिमीलाई खुसी मिलोस्, सदासदा भाकेकै छु मनका सबै कुरा मनभित्र नै राखेको छु तिमीलाई खुसी मिलोस्, सदासदा भाकेकै छु मलाई भुली तिमी नयाँ संसार बसाउनू भइगो छोडिदेऊ मलाई झुटो कसम मैले खान सकिन विवशताको घेराभित्र हामी दुई बाँधेका छौँ जति मुटु दुखेपनि मनभित्र नै राखेका छौँ विवशताको घेराभित्र हामी दुई बाँधेका छौँ जति मुटु दुखेपनि मनभित्र नै राखेका छौ जनम-जनमभरि तिमीलाई सम्झिनेछु भइगो नरुनू, माया यो जुनीमा तिम्रो हुन सकिन