Sumnima
Raju Lama
5:04भावनामा बहकिने यो मन खै कसो गरि रोकुँ सम्झनामा तड्पिन्छ यो मन खै कसो गरि थामुँ बेदनाले रुन्छ मन मायालुसंग जान्छ मन आँशुले भिज्छ तन पिडाले जल्छ मन आऊ आऊ (मेरो जीवनमा) मेरो जीवनमा आऊ आऊ मेरो जीवनमा जीवनमा मिठो सपना सजाएको थिएँ तिम्रो सिउँदो रंगाउने चाह थियो तर आज अचानकै सपना टुटी गयो आऊ आऊ (मेरो जीवनमा) मेरो जीवनमा आऊ आऊ मेरो जीवनमा सम्झनामा बाँच्न मलाई धेरै धेरै गार्हो भो तिमीसंग बिताएका पलहरु गार्हो भो तर आज अचानकै सम्झनाले मुटु जलि रह्यो आऊ आऊ (मेरो जीवनमा) मेरो जीवनमा आऊ आऊ मेरो जीवनमा आऊ आऊ (मेरो जीवनमा) मेरो जीवनमा आऊ आऊ मेरो जीवनमा