Lakhau Koshis Garda
Raju Lama
3:52लुकाउन खोज्छु तिमीलाई परेलीभित्र सजाउन खोज्छु तिमीलाई हृदयभित्र लुकाउन खोज्छु तिमीलाई परेलीभित्र सजाउन खोज्छु तिमीलाई हृदयभित्र तर बुझ्न सकिनौ तिम्ले मेरो मनको भावना, ooh, ooh ङाला रहंगबा सेम एलाई मोसम चु दिन ङ्यसे म्राङ आदोसेला ङाला रहंगबा सेम एलाई मोसम चु रहंग ङ्यसे क्रा आदोसेला ङाला रहंगबा सेम एलाई मोसम चु दिन ङ्यसे म्राङ आदोसेला, ooh, ooh जीवनको गोरेटोमा केवल तिम्रै साथ मागेथेँ जीवनको गोरेटोमा केवल तिम्रै साथ मागेथेँ थामिदिन्छ्यौ कि भनी मात्र तिम्रै हात मागेथेँ थामिदिन्छ्यौ कि भनी मात्र तिम्रै हात मागेथेँ तर बुझ्न सकिनौ तिम्ले मेरो मनको भावना, ooh, ooh पीडा यो मनको अब कहाँ गई बिसाऊँ? तिमीबिनाको एक्लो जीवन अब कसरी बिताऊँ? ढुकुटीमा मुस्कान छैन, आँसु पनि निष्ठुरी ङाला रहंगबा सेम एलाई मोसम चु दिन ङ्यसे म्राङ आदोसेला ङाला रहंगबा सेम एलाई मोसम चु रहंग ङ्यसे क्रा आदोसेला ङाला रहंगबा सेम एलाई मोसम चु दिन ङ्यसे म्राङ आदोसेला, ooh, ooh