Maaf Garideu

Maaf Garideu

Raju Lama

Длительность: 5:37
Год: 2009
Скачать MP3

Текст песни

बैगुनी हैन म, समयको चक्रले कहाँ पुरायो मलाई?
Mm, समयको चक्रले कहाँ पुरायो मलाई?

माफ गरिदेऊ मेरा गल्तीहरू
याद गरिदेऊ मेरा प्रीतहरू

बैगुनी हैन म, समयको चक्रले कहाँ पुरायो मलाई?

हेर तिमी निर्दोष मेरा आँखामा
हेर तिमी निर्दोष मेरा आँखामा
पाउँछौ तिमीले आँसुका सागरहरू

कमजोर म हैन, कर्मले ठगिदियो
Mm, कर्मले ठगिदियो

खुल्ला आकाशमा उड्न मलाई गाह्रो भो
मायाको संसार आज मलाई साँगुरो भो
खुल्ला आकाशमा उड्न मलाई गाह्रो भो
मायाको संसार आज मलाई साँगुरो भो

जगले त लुट्यो मलाई, आफ्नोले नि लुट्यो मलाई
जगले त लुट्यो मलाई, आफ्नोले नि लुट्यो मलाई

मेरो अधूरो कथाको एक मात्र पात्र बनेँ
दुनियाँको नजरमा बिझाउने काँडा बनेँ

जिउन देऊ मलाई मेरै आफ्नै संसारमा
Mm, मेरै आफ्नै संसारमा