Halla Chalecha
Raju Lama
6:27ङोलोश्यो, ङोलोश्यो आइपुगेँ म रोदीघरमा तिमीलाई सम्झेर सोल्टिनी कान्छी क्या राम्री, लट्ठै भो म त देखेर सोल्टिनी कान्छी क्या राम्री, लट्ठै भो म त देखेर दिऊँ कि बैना जाले रुमाल बाटो छेकेर? दिऊँ कि बैना जाले रुमाल बाटै छेकेर? ङोलोश्यो, ङोलोश्यो दिऊँ कि बैना जाले रुमाल बाटो छेकेर लिऊँ कि बैना जाले रुमाल बाटै छेकेर जिन्दगी त बगिजाने खोला हो फेरि फर्केर आउँदैन माया गाँसौ बैँस छँदै फेरि यो जुनी पाउँदैन आहा, ङोलोश्यो जिन्दगी त बगिजाने खोला हो फेरि फर्केर आउँदैन माया गाँसौ बैँस छँदै फेरि यो जुनी पाउँदैन ङोलोश्यो, ङोलोश्यो दिऊँ कि बैना जाले रुमाल बाटो छेकेर दिऊँ कि बैना जाले रुमाल बाटै छेकेर आहा, ङोलोश्यो खै ङ क्यो दे सम्झी रोदी आज यहाँ, भोलि त कहाँ के थाहा भाग्यको नियति दुई दिनको पाहुना हो जिन्दगी गाँसौँ जुगजाने पिरती आहा, ङोलोश्यो आज यहाँ, भोलि त कहाँ के थाहा भाग्यको नियति दुई दिनको पाहुना हो जिन्दगी गाँसौँ जुगजाने पिरती ङोलोश्यो, ङोलोश्यो दिऊँ कि बैना जाले रुमाल बाटो छेकेर दिऊँ कि बैना जाले रुमाल बाटै छेकेर दिऊँ कि बैना जाले रुमाल बाटो छेकेर दिऊँ कि बैना जाले रुमाल बाटै छेकेर