Dhaulagiri
Ram Chandra Kafle
5:29आयो है पाल्पाली शीरैमा ढाका टोपी ढल्कै आयो है पाल्पाली शीरैमा ढाका टोपी ढल्कै हिमचुलीमा घाम लाग्यो घमाइलो हिमचुलीमा घाम लाग्यो घमाइलो आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छनै रमाइलो हो आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छनै रमाइलो माया फेवा तालैमा गाउँघर की कान्छीले पर्यो जालैमा माया फेवा तालैमा गाउँघर की कान्छीले पर्यो जालैमा कोदोको ढिंडो खन्थियौं चौरी गाईको दूधसँगै कोदोको ढिंडो खन्थियौं चौरी गाईको दूधसँगै हस्थियौं बोल्थियौं इसाराले गुराँसको फूल सँगै कता गयौ कहाँ गयौ त्यो मनमा छैन कि आजभोलि भेटै हुन्न बढ्दै गाछ झन् झन् की हो आजभोलि भेटै हुन्न बढ्दै गाछ झन् झन् की हिमचुलीमा घाम लाग्यो घमाइलो आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छनै रमाइलो हो आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छनै रमाइलो माया फेवा तालैमा गाउँघर की कान्छीले पर्यो जालैमा माया फेवा तालैमा गाउँघर की कान्छीले पर्यो जालैमा ये है कान्छा गुराँस फुल्यो त्यो पारी बनैमा थाहै न पाई बस्यौ नी मेरो मनैमा हो थाहै न पाई बस्यौ नी मेरो मनैमा सारङ्गीकाे सुरै मिठो मादलुकाे तल सारङ्गीकाे सुरै मिठो मादलुकाे तल यही बेलामा आँट कान्छी जोवन ढल्की जाला वारी डाँडा पारी हिमाल नाच्यो डाफे चरी छोडी गयौ भने मलाई मन बुझौ कसरी हो छोडी गयौ भने मलाई मन बुझौ कसरी हिमचुलीमा घाम लाग्यो घमाइलो हिमचुलिमा घाम लाग्यो घमाइलो आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छनै रमाइलो हो आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छनै रमाइलो माया फेवा तालैमा गाउँघर की कान्छीले पर्यो जालैमा माया फेवा तालैमा गाउँघर की कान्छीले पर्यो जालैमा आयो है पाल्पाली शीरैमा ढाका टोपी ढल्कै आयो है पाल्पाली शीरैमा ढाका टोपी ढल्कै