I Miss U
Suresh Kumar
6:45एउटै संसारमा रहेर पनि भेट नहुने गरी हामी छुट्टियौँ समयले गर्दा तिमी र म टाढा-टाढा भयौँ एउटै संसारमा रहेर पनि भेट नहुने गरी हामी छुट्टियौँ जीवन यस्तो होला भन्ने कसलाई थाहा थियो र? सानो हुरीले प्रलय ल्याउला, कसले पो सोचेथ्यौँ र? Hmm-hm-hm-hm-hm हे, हे-हे-हे-हे एउटै संसारमा रहेर पनि भेट नहुने गरी हामी छुट्टियौँ बेग्लाबेग्लै ठाउँमा हामी एक अर्कालाई सम्झिरहन्छौँ बितेका दिनको सम्झना गर्दै एकान्तमा रोइरहन्छौँ Hmm-hm-hm-hm-hm हे, हे-हे, हे एउटै संसारमा रहेर पनि भेट नहुने गरी हामी छुट्टियौँ समयले गर्दा तिमी र म टाढा-टाढा भयौँ एउटै संसारमा रहेर पनि भेट नहुने गरी हामी छुट्टियौँ