Hatai Kati Kati

Hatai Kati Kati

Suresh Kumar

Альбом: Bandhan
Длительность: 4:50
Год: 2021
Скачать MP3

Текст песни

हातै काटीकाटी तिमीले माया देखाउनुपर्दैन
माया गर्नेले अरूलाई मुटुमा चोट पार्दैन
हातै काटीकाटी तिमीले...

कहिल्यै नगर्नू घात यसरी
आँसु म तिम्रो हेरूँ कसरी?
कहिल्यै नगर्नू घात यसरी
आँसु म तिम्रो हेरूँ कसरी?
मन मेरो दुख्यो है
मन मेरो दुख्यो है, तिम्रो चोट दुख्यो जसरी

हातै काटीकाटी तिमीले...

कहिल्यै नलाउनू माया यसरी
छुटिन पर्दा जिउँछौ के गरी?
कहिल्यै नलाउनू माया यसरी
छुटिन पर्दा जिउँछौ के गरी?
मन मेरो रुन्छ है
मन मेरो रुन्छ है, रातमा तिमी रुन्छौ जसरी

हातै काटीकाटी तिमीले माया देखाउनुपर्दैन
माया गर्नेले अरूलाई मुटुमा चोट पार्दैन
हातै काटीकाटी तिमीले...