Eklo Pari Gayau Timi

Eklo Pari Gayau Timi

Swaroop Raj Acharya

Длительность: 5:06
Год: 2025
Скачать MP3

Текст песни

एक्लो पारी गयौ तिमी, सम्झनामा बाँच्छु, प्यारी
एक्लो पारी गयौ तिमी, सम्झनामा बाँच्छु, प्यारी
तिमी मेरी नभए नि
तिमी मेरी नभए नि चोखो माया साँच्छु, प्यारी
चोखो माया साँच्छु, प्यारी

चोखो माया साँच्छु, प्यारी
चोखो माया साँच्छु, प्यारी

जुनकिरीको उज्यालोमा रमाउन सिक्दै छु म
जुनकिरीको उज्यालोमा रमाउन सिक्दै छु म
बन्द भए सारा ढोका, झ्यालबाट देख्दै छु म
परेलीमा सजाइराखेँ, गयौ मलाई माया मारी

तिमी मेरी नभए नि
तिमी मेरी नभए नि चोखो माया साँच्छु, प्यारी
चोखो माया साँच्छु, प्यारी

सम्झनेछु जूनतारालाई ताक्नु मेरै भूल थियो
सम्झनेछु जूनतारालाई ताक्नु मेरै भूल थियो
अप्ठ्यारोमा फुलिराको मन परेको फूल थियो

टिप्न खोज्दा लडिगएँ, चोट लाग्यो मुटुभरि
तिमी मेरी नभए नि
तिमी मेरी नभए नि चोखो माया साँच्छु, प्यारी
चोखो माया साँच्छु, प्यारी

चोखो माया साँच्छु, प्यारी
चोखो माया साँच्छु, प्यारी