Eklo Pari Gayau Timi
Swaroop Raj Acharya
5:06मैले बाआमा त्यागेर रोजेको मायाले मलाई धोका दिई मैले बाआमा त्यागेर रोजेको मायाले मलाई धोका दिई मैले बाआमा त्यागेर रोजेको मायाले मलाई धोका दिई मनकी त साह्रै कुरूप रैछे, रूपमा त साह्रै राम्री थिई मनकी त साह्रै कुरूप रैछे, रूपमा त साह्रै राम्री थिई मैले बाआमा त्यागेर रोजेको मायाले मलाई धोका दिई बाले भन्थे, "यो तेरो प्रेम दुई दिनमै झर्ने फूल हो" भनेर बाले भन्थे, "यो तेरो प्रेम दुई दिनमै झर्ने फूल हो" भनेर आमाले भन्थिन्, "ए छोरा, बैँसको ठूलो यो भूल हो" भनेर सुनिन मैले कसैको कुरा माया नै मेरो सबथोक भनेर मैले बाआमा त्यागेर रोजेको मायाले मलाई धोका दिई माया गरेथेँ संसारै भुली म प्रेमको साह्रै अन्धो बनेर माया गरेथेँ संसारै भुली म प्रेमको साह्रै अन्धो बनेर खेलौना सम्झी खेलाई छाडी मलाई उसले सोझो देखेर के थाहा मलाई त्यो हाँसोभित्र यति ठूलो घात हुन्छ भनेर मैले बाआमा त्यागेर रोजेको मायाले मलाई धोका दिई मैले बाआमा त्यागेर रोजेको मायाले मलाई धोका दिई मनकी त साह्रै कुरूप रैछे, रूपमा त साह्रै राम्री थिई मनकी त साह्रै कुरूप रैछे, रूपमा त साह्रै राम्री थिई मैले बाआमा त्यागेर रोजेको मायाले मलाई धोका दिई