Bagaichama Najau Timi
Udit Narayan
6:26सुन भनन जुन हेरन कस्तो शितल् तिम्रो छाँयाको एउटै सहारा तिम्रै मायाको सुन भनन जुन हेरन कस्तो शितल् तिम्रो छायाको एउटै सहारा तिम्रै मायाको एउटाै सहारा तिम्रै मायाको सावन बादलको नाता बर्खे झरी जस्तै दिन र रात एक हुने सिन्दुरी साँझ जस्तै सावन बादलको नाता बर्खे झरी जस्तै दिन र रात एक हुने सिन्दुरी साँझ जस्तै सुन भनन फूल पात जस्तो साथ हाम्रो मनको एउटै सहारा तिम्रै मायाको एउटै सहारा तिम्रै मायाको फूल्द छ फूलहरु आफै आफ्नै रहर बनि डाँडा काँडा पहाड पर्बत् शहर बनी बनि फूल्द छ फूलहरु आफै आफ्नै रहर बनि डाँडा काँडा पहाड पर्बत् शहर बनी बनि गीत सुर जीत हार यस्तै गाथा तिम्रो हाम्रो एउटै सहारा तिम्रै मायाको एउटै सहारा तिम्रै मायाको एउटै सहारा तिम्रै मायाको एउटै सहारा तिम्रै मायाको एउटै सहारा तिम्रै मायाको एउटै सहारा तिम्रै मायाको एउटै सहारा तिम्रै मायाको एउटै सहारा तिम्रै मायाको