Timro Man Badaliye Cha
Yash Kumar
4:47जानी जानी आइन तिम्रो खुशीको क्षणमा मेरी मायालु जानी जानी आइन तिम्रो खुशीको क्षणमा मेरी मायालु रिसले होइन लाजले होइन अनर्थ नसोच मेरी मायालु जानी जानी आइन तिम्रो खुशीको क्षणमा मेरी मायालु कसरी हेरौ म आफ्नै सामु अरूले तिम्रो सिउदो भरेको आ-आ -आ कसरी हेरौ म आफ्नै सामु अरूले तिम्रो सिउदो भरेको सधै साथ राख्नु मेरो चाह थियो, सधै साथ राख्नु मेरो चाह थियो भन्न नसक्नु ठुलो भुल भयो, भन्न नसक्नु ठुलो भुल भयो जानी जानी आइन तिम्रो खुशीको क्षणमा मेरी मायालु हर दुख सुख म तिमीसगैँ बाट्थे यो पिर तिमीलाई म कसरी सुनाउ हर दुख सुख म तिमीसगैँ बाट्थे यो पिर तिमीलाई म कसरी सुनाउ तस्बिर तिम्रो सुस्तरी छोए, तस्बिर तिम्रो सुस्तरी छोए छातिमा राखि धेरैबेर रोएँ, छातिमा राखि धेरैबेर रोएँ जानी जानी आइन तिम्रो खुशीको क्षणमा मेरी मायालु रिसले होइन लाजले होइन अनर्थ नसोच मेरी मायालु जानी जानी आइन तिम्रो खुशीको क्षणमा मेरी मायालु