He Deuta
Raju Lama
4:40गाउँकी कान्छी साह्रै नै राम्री, फरिया र चोलीमा झन् राम्री गाउँकी कान्छी साह्रै नै राम्री, फरिया र चोलीमा झन् राम्री अल्लारेको यो मन हजुर, माया जालैमा पार्यो नी अल्लारेको यो मन हजुर, माया जालैमा पार्यो नी भनिदेऊ न आप्पा के भयो यस्तो? मोहनी हो कि टुना पो हो? हेरिदेऊ न लामा र बम भोले, होई, मायाले हो कि केले हो? भनिदेऊ न आप्पा के भयो यस्तो? मोहनी हो कि टुना पो हो? हेरिदेऊ न लामा र बम भोले, होई, मायाले हो कि केले हो? चञ्चले-चञ्चले उसलाई देखि मन मेरो बेचैन बनायो म त पागल-पागल हौँला झैँ लाग्यो म त पागल-पागल हौँला झैँ लाग्यो चञ्चले-चञ्चले उसलाई देखि मन मेरो बेचैन बनायो म त पागल-पागल हौँला झैँ लाग्यो म त पागल-पागल हौँला झैँ लाग्यो भनिदेऊ न आप्पा के रोग लाग्यो? टुना पो लाग्यो कि के लाग्यो? हेरिदेऊ न लामा र बम भोले, होई, मायाले हो कि केले हो? भनिदेऊ न आप्पा के रोग लाग्यो? टुना पो लाग्यो कि के लाग्यो? हेरिदेऊ न लामा र बम भोले, होई, मायाले हो कि केले हो? मिठोमिठो उनको बोलीले हो, मन मेरो लठ्ठ पारि गो म त कहाँकहाँ हराए झैँ लाग्यो म त कहाँकहाँ हराए झैँ लाग्यो मिठोमिठो उनको बोलीले हो, मन मेरो लठ्ठ पारि गो म त कहाँकहाँ हराए झैँ लाग्यो म त कहाँकहाँ हराए झैँ लाग्यो भनिदेऊ न आप्पा के भयो यस्तो? बैँशले हो कि केले पो हो? हेरिदेऊ न लामा र बम भोले, होई, मायाले हो कि केले हो? भनिदेऊ न आप्पा के भयो यस्तो? बैँशले हो कि केले पो हो? हेरिदेऊ न लामा र बम भोले, होई, मायाले हो कि केले हो? गाउँकी कान्छी साह्रै नै राम्री, फरिया र चोलीमा झन् राम्री गाउँकी कान्छी साह्रै नै राम्री, फरिया र चोलीमा झन् राम्री अल्लारेको यो मन हजुर, माया जालैमा पार्यो नी अल्लारेको यो मन हजुर, माया जालैमा पार्यो नी भनिदेऊ न आप्पा के भयो यस्तो? मोहनी हो कि टुना पो हो? हेरिदेऊ न लामा र बम भोले, होई, मायाले हो कि केले हो? भनिदेऊ न आप्पा के भयो यस्तो? मोहनी हो कि टुना पो हो? हेरिदेऊ न लामा र बम भोले, होई, मायाले हो कि केले हो? हेरिदेऊ न लामा र बम भोले, होई, बैँशले हो कि केले हो? हेरिदेउ न बम भो के रोग लाग्यो? टुना पो लाग्यो कि के लाग्यो?