Himali

Himali

Raju Lama

Альбом: Himali
Длительность: 3:47
Год: 2022
Скачать MP3

Текст песни

ओए, हे, हे-हे-हे-हे-हे-हे-हे
ओ, हो-हो-हो, हो
आए, हो-हो, हेए-हेए, हेए

हिमाली भेगको डाँफे हे चरी शैलुङ वनमा बास बस्यो

डम्फू साँझमा भेट भयो मैच्याङ, यो मनमा मायाको आश बस्यो

हेर्दामा मैच्याङ सुहाउने शिरबन्दी शिरमा, बुलाकी नाकैमा
हो, हेर्दामा मैच्याङ सुहाउने शिरबन्दी शिरमा, बुलाकी नाकैमा
डम्फुको तालमा नाचौँ न मैच्याङ, मै गाउँछु तामाङ सेलोको भाकैमा
डम्फुको तालमा नाचौँ न मैच्याङ, मै गाउँछु तामाङ सेलोको भाकैमा

हिमाली भेगको डाँफे हे चरी शैलुङ वनमा बास बस्यो
हिमाली भेगको डाँफे हे चरी शैलुङ वनमा बास बस्यो
डम्फू साँझमा भेट भयो मैच्याङ, यो मनमा मायाको आश बस्यो
डम्फू साँझमा भेट भयो मैच्याङ, यो मनमा मायाको आश बस्यो

सेलोमा बज्यो टुङ्ग्ना र डम्फू, बाँसुरीको धुनै मिठो छ
हो, सेलोमा बज्यो टुङ्ग्ना र डम्फू, बाँसुरीको धुनै मिठो छ
सानोमा आश्याङको छोरी मैच्याङ, जल माया गरौँ न यो मन चोखो छ