Jau Kanchhi Chitawan

Jau Kanchhi Chitawan

Raju Lama

Альбом: Mongolian Heart 3
Длительность: 6:43
Год: 2009
Скачать MP3

Текст песни

जाउँ कान्छी चितवन
जिन्दगी बिताउन
हो.हो.हो...
ए निर हो...
हा हा...

नाम त मेरो झिल्के साँइलो
मवाली मेरो हुकुन छ
सानुमा माया सरर
लाउन लाई के हुन्छ
हुर्ररररर
हा...

नाम त मेरो झिल्के साँइलो
मवाली मेरो हुकुन छ
सानोमा माया सरर
लाउन लाई के हुन्छ
जाउँ कान्छी चितवन
जिन्दगी बिताउन
हा...

जाउँ कान्छी चितवन
जिन्दगी बिताउन
हो.हो.हो...
ए निर हो...
हा हा...

सानोमा सानो जालीमा रुमाल
धुँदैमा फाटने
तिम्रो र मेरो माया को
गाउँ घरले कुरा काटने
हा...

सानोमा सानो जालीमा रुमाल
धुँदैमा फाटने
तिम्रो र मेरो माया को
गाउँघरले कुरा काटने
हुर्ररररर
जाउँ कान्छी चितवन
जिन्दगी बिताउन
हा...

जाउँ कान्छी चितवन
जिन्दगी बिताउन

हा हा...
बैदामे ताल झनैमा राम्रो
माछापुच्छ्रे छायाँले
जल्ने दुनिया जलिरहोस
तिम्रो हाम्रो चोखो मायाले
हा हा...

बैदामे ताल झनैमा राम्रो
माछापुच्छ्रे छायाँले
जल्ने दुनिया जलिरहोस
तिम्रो हाम्रो चोखो मायाले
हुर्ररररर
जाउँ कान्छी चितवन
जिन्दगी बिताउन
हा...

जाउँ कान्छी चितवन
जिन्दगी बिताउन
हा हा...

नाम त मेरो झिल्के साँइलो
मवाली मेरो हुकुन छ
सानुमा माया सरर
लाउन लाई के हुन्छ
हुर्ररररर
हा...

नाम त मेरो झिल्के साँइलो
मवाली मेरो हुकुन छ
सानोमा माया सरर
लाउन लाई के हुन्छ
जाउँ कान्छी चितवन
जिन्दगी बिताउन
हा...

जाउँ कान्छी चितवन
जिन्दगी बिताउन
हो.हो.हो...
ए निर हो...