Lakhau Koshis Garda
Raju Lama
3:52खोले खाए पनि, भात खाए पनि, ढिँडो खाए पनि गाउँको ठिटो, नेपाली केटो, म डल्लै भए पनि खोले खाए पनि, भात खाए पनि, ढिँडो खाए पनि गाउँको ठिटो, नेपाली केटो, म डल्लै भए पनि कान्छीलाई तानेर लैजान्छ लेकबेँसी जहाँ भए पनि कान्छीलाई तानेर लैजान्छ लेकबेँसी जहाँ भए पनि खोले खाए पनि, भात खाए पनि, ढिँडो खाए पनि, हो पोल्टोमा खुकुरी, निधारमा टीका, पाल्पाली टोपी शिरमा भगाई लान्छ मैच्याङलाई मैले यही आँउदो मङ्सिरमा पोल्टोमा खुकुरी, निधारमा टीका, पाल्पाली टोपी शिरमा भगाई लान्छ मैच्याङलाई मैले यही आँउदो मङ्सिरमा कान्छीलाई तानेर लैजान्छ लेकबेँसी जहाँ भए पनि कान्छीलाई तानेर लैजान्छ लेकबेँसी जहाँ भए पनि खोले खाए पनि, भात खाए पनि, ढिँडो खाए पनि गाउँको ठिटो, नेपाली केटो, म डल्लै भए पनि खोले खाए पनि, भात खाए पनि, ढिँडो खाए पनि गाउँको ठिटो, नेपाली केटो, म डल्लै भए पनि कान्छीलाई तानेर लैजान्छ लेकबेँसी जहाँ भए पनि कान्छीलाई तानेर लैजान्छ लेकबेँसी जहाँ भए पनि खोले खाए पनि, भात खाए पनि, ढिँडो खाए पनि, हो कानमा ढुङ्ग्री, नाकमा बुलाकी, चाहिँदैन कोही हुलाकी दुई मन मिले, साइत जुरे, बुझाउँला रीत पछि कानमा ढुङ्ग्री, नाकमा बुलाकी, चाहिँदैन कोही हुलाकी दुई मन मिले, साइत जुरे, बुझाउँला रीत पछि कान्छीलाई तानेर लैजान्छ लेकबेँसी जहाँ गए पनि कान्छीलाई तानेर लैजान्छ लेकबेँसी जहाँ गए पनि खोले खाए पनि, भात खाए पनि, ढिँडो खाए पनि गाउँको ठिटो, नेपाली केटो, म डल्लै भए पनि खोले खाए पनि, भात खाए पनि, ढिँडो खाए पनि गाउँको ठिटो, नेपाली केटो, म डल्लै भए पनि कान्छीलाई तानेर लैजान्छ लेकबेँसी जहाँ भए पनि हे, कान्छीलाई तानेर लैजान्छ लेकबेँसी जहाँ गए पनि कान्छीलाई तानेर लैजान्छ लेकबेँसी जहाँ गए पनि कान्छीलाई तानेर लैजान्छ लेकबेँसी जहाँ गए पनि ए, कान्छीलाई तानेर लैजान्छ लेकबेँसी जहाँ गए पनि कान्छीलाई तानेर लैजान्छ...