Maya Bhannu Yestai Raichha

Maya Bhannu Yestai Raichha

Raju Lama

Длительность: 5:14
Год: 2012
Скачать MP3

Текст песни

आह-आह-आह
माया
आह-आह-आह
माया

जती भुल्न खोज्छु
त्यती सम्झने झन्
जती भुल्न खोज्छु
त्यती सम्झने झन्
बिरहले मुटु जल्यो किन आज झन्
माया भन्नु यस्तै रहेछ,
मुटु दुख्ने घाउ रहेछ
माया भन्नु यस्तै रहेछ,
मुटु दुख्ने घाउ रहेछ
आह-आह-आह
आह

कर्म मेरो खोटो रैछ
तिमीलाई पाउन सकिन
कर्म मेरो खोटो रैछ
तिमीलाई पाउन सकिन
चाहेको तिमीलाई नै खुशी राख्न सकिन

माया भन्नु यस्तै रहेछ,
मुटु दुख्ने घाउ रहेछ
माया भन्नु यस्तै रहेछ,
मुटु दुख्ने घाउ रहेछ
आह-आह-आह

दोष मेरो न त थियो न त तिम्रो
दोष मेरो न त थियो न त तिम्रो
छाडी गयौ घाउ चिनो मायाको हाम्रो

माया भन्नु यस्तै रहेछ,
मुटु दुख्ने घाउ रहेछ
माया भन्नु यस्तै रहेछ,
मुटु दुख्ने घाउ रहेछ
जती भुल्न खोज्छु त्यती सम्झने झन्
जती भुल्न खोज्छु त्यती सम्झने झन्
बिरहले मुटु जल्यो किन आज झन्
माया भन्नु यस्तै रहेछ, मुटु दुख्ने घाउ रहेछ
माया भन्नु यस्तै रहेछ, मुटु दुख्ने घाउ रहेछ
मुटु दुख्ने घाउ रहेछ
आह-आह-आह