Yeti Dherai

Yeti Dherai

Raju Lama

Длительность: 4:37
Год: 2009
Скачать MP3

Текст песни

यति धेरै चोट एकैचोटि नदेउ (एकैचोटि नदेउ, एकैचोटि नदेउ)
तिम्रो याद हटाउने ठाउँ भएन (ठाउँ भएन, ठाउँ भएन)
यति धेरै पिडा एकैचोटि नदेउ (एकैचोटि नदेउ, एकैचोटि नदेउ)
अरु दुख्ने घाउ, घाउ लागेन (घाउ लागेन)
बुझि देउ मेरो मायालु
म तिम्रै हुँ प्रिय जुनी भर

म तिम्रै यादमा रात काट्ने छु जुनी भर
म तिम्रै मुटुमा रहन्छु जुनी भर

आँखामा मेरो सपना त्यो दिनको
कहाँ भुल्न सक्छु रातसंगै बितेको

आँखामा मेरो सपना त्यो दिनको
कहाँ भुल्न सक्छु रातसंगै बितेको
नभुल प्रिय तिमीले साथीसंगी छोडि मलाई रोजेको

म तिम्रै यादमा रात काट्ने छु जुनी भर
म तिम्रै मुटुमा रहन्छु जुनी भर

टाढा तिमी धेरै, धेरै टाढा भए पनि
आँखाको तिमी मेरै सपनी

टाढा तिमी धेरै, धेरै टाढा भए पनि
आँखाको तिमी मेरै सपनी
नभुल प्रिय तिमीले संसारै छोडि मलै रोजेको

म तिम्रै यादमा रात काट्ने छु जुनी भर
म तिम्रै मुटुमा रहन्छु जुनी भर

यति धेरै चोट एकैचोटि नदेउ (एकैचोटि नदेउ, एकैचोटि नदेउ)
तिम्रो याद हटाउने ठाउँ भएन (ठाउँ भएन, ठाउँ भएन)
यति धेरै पिडा एकैचोटि नदेउ (एकैचोटि नदेउ, एकैचोटि नदेउ)
अरु दुख्ने घाउ, घाउ भएन (घाउ भएन)
बुझि देउ मेरो मायालु
म तिम्रै हुँ प्रिय जुनी भर

म तिम्रै यादमा रात काट्ने छु जुनी भर
म तिम्रै मुटुमा रहन्छु जुनी भर